FAQs Complain Problems

सुचना तथा समाचारः

नवनिर्मित ऐतिहासिक इस्मा कोट

Read More

इस्मा गाउँपालिको कार्यालय

Read More

चापटारी फाट

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857067914
info@ismamun.gov.np , ismaruralmunicipality@gmail.com
सूचना अधिकारी | अधिकृत सातौं
9857064578
narayan64578@gmail.com

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेकाे रसिद/ नतिरेकाे भए तिर्नु वा बुझाउन पर्ने

३. संस्था आफ्नै घरमा बस्ने भए साेकाे जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि

४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद वा कर निर्धारण स्विकृत भएकाे कागजात

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु.१००।– अंग्रेजी भाषामा रु.५००।– सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा रु. ५००।– थप
आवश्यक कागजातहरुः-

    ब्यहोरा खुलेको किटानी निवेदन 
    नागरिकता जग्गा धनी प्रमाणपूर्जा 
    स्पष्ट नभएमा सर्जमिन मुचुल्का÷ सनाखत समेत

Pages

जानकारी

//